तिब्बती समुदायका प्रतिनिधिहरूद्वारा मुख्यमन्त्रीसित भेट

kkkkkuuuu

गान्तोकः स्थानीय तिब्बती विधानसभा, छैदौं तिब्बती संघ र टिबेटन सेटलमेन्ट अफिस, गान्तोकका प्रतिनिधिहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्‌।
तिब्बती समुदायका प्रतिनिधिहरूले लोसरको शुभ अवसरमा मुख्यमन्तीसँग भेट गरेका छन्‌। मुख्यमन्तीले प्रतिनिधिहरूप्रति कृतज्ञता व्यक्त गर्दै सबैमा खुशी, स्वास्थ्य एवं समृद्ध वर्षको कामना गरे।

About Author

Advertisement