ताप्लेजुङको पहिरोग्रस्त क्षेत्रमा पुलिस

IMG-20240616-WA0095.jpg

झापा: ताप्लेजुङको फक्तालुङ गाउँपालिका–२ टिन्जा गाउँमा पहिरोमा परी मृत्यु तथा घाइते भएकाहरुको उद्धार गर्दै पुलिस टोली सक्रिय रहेका छन्। चार दिनयता बाढीपहिरोका कारण ताप्लेजुङमा पाँचजनाको मृत्यु भएको छ। दर्जनौं चौपाया मरेका छन्। केही स्थानमा अस्थायी पुल बगेपछि आवागमन अवरुद्ध भएको छ।

About Author

Advertisement