डेढ सय मिटर लामो तिरंगा झण्डाको साथमा कुचबिहारमा एबीभीपीको ऱ्याली

IMG_20220814_201138.png

कुचबिहार: अखिल भारतीय विद्यार्थी परिषद्ले लगभग डेढ सय मिटर लामो तिरंगा झण्डा लिएर आज कुचबिहारमा एउटा ऱ्यालीको आयोजना गऱ्यो। कुचबिहारको पुन्डीबारी इलाकामा अखिल भारतीय विद्यार्थी परिषद्को तर्फबाट आज स्वाधीनताको ७५औँ वर्षको अवसरमा आजादीको अमृत महोत्सव पालन गर्दै याली निकालेको हो। पुन्डीबारी सारदा नगरबाट तिरंगा याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त न्यालीमा कुचबिहार उत्तर विधानसभा केन्द्रका विधायक सुकुमार राय लगायत अन्य उपस्थित थिए।

About Author

Advertisement