डुवर्स नेपाली साहित्य सभाद्वारा दुई मेधावी विद्यार्थीलाई सम्मान

38f955fa-15ec-46d3-a764-459e803b2151

बिरपाडा: आज बिरपाडा नेपाली उच्च माध्यमिक विद्यालयको प्रेक्षगृहमा डुवर्स नेपाली साहित्य सभाको साहित्य चौतारीको १९औँ प्रकरण एवम् कमिटी पुनर्गठन कार्यक्रम सम्पन्न गरियो। सिलगढी कलेज एवम् बिरपाडा कलेजका नेपाली विभागका सर्वोच्च अङ्क लिएर उत्तीर्ण हुने दुई मेधावी विद्यार्थीलाई सम्मान जनाइयो। मध्य डुवर्सका अभिजित मगर एवम् पूर्व डुवर्सकी ऋतु लामाद्वयलाई डुवर्स नेपाली साहित्य सभाका भूतपूर्व मूलसचिव उमेश प्रधानको बाहुलीबाट सम्वर्द्धना पत्र प्रदान गरियो।

About Author

Advertisement