डीआर थापाले केन्द्रिय मन्त्री पीयूष गोयलसॅंग भेट

IMG-20230808-WA0392.jpg

गान्तोकः विधायक तथा भारतीय जनता पार्टीको सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले केन्द्रिय मन्त्री पीयूष गोयलसॅंग भेट गरेर सिक्किमका लम्बित मागहरूको बारेमा चर्चा गरेका छन्। विधायक थापाले आज नयॉं दिल्लीस्थित संसद भवनमा केन्द्रिय मन्त्रीसॅंग भेट गरेको बताइएको छ।

यस भेट अवधि थापाले केन्द्रिय मन्त्री गोलय समक्ष केन्द्रमा लम्बित सिक्किमका कतिपय राजनीतिक मुद्दाहरू, वित्तय अधिनियम २०२३ को अनुच्छेद ४ र ५ तथा अन्य महत्वपूर्ण मुद्दाहरू उठाएको बताइएको छ।

About Author

Advertisement