डिजेल कोलोनी पार्कमा चित्रकला प्रतियोगिताको आयोजना

IMG_20221114_163802.jpg

सिलगढी: बाल दिवसको अवसरमा आज सिलगढीको डिजेल कोलोनीस्थित लायन्स क्लब अफ सिलगढी हार्मोनी र डिजेल कालोनी महिला समितिको तर्फबाट डिजेल कोलोनी पार्कमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो जहाँ यस संस्थाकी अध्यक्ष श्रीमती शुक्ला घोष, विष्णु रावत, नमिता अतिथि थिइन्। शर्मा महिला समितिकी अध्यक्ष श्रीमती कौशल्या बाँसफोर र अखिल भारतीय सफाई मजदूर कांग्रेसका प्रदेश सचिव दिलीप मल्लिक उपस्थित थिए।

About Author

Advertisement