डागापुरस्थित लोकनाथ मन्दिरमा लोकनाथ पुजा आयोजना

16-51-13-885606de-ad66-4e22-ac62-b018dbd1525e-1024x576.jpg

सिलगढी: आज धुमधामको साथमा लोकनाथ पुजा सिलगढीको डागापुरस्थित लोकनाथ मन्दिरमा आयोजना गरियो। आज बिहानैदेखि मन्दिरमा पुजा गर्न आउने भक्तहरूको निक्कै भीड देखियो। कोरोनाले गर्दा गत २ वर्ष सामान्य रुपमा लोकनाथको पुजा गरियो। यस वर्ष परिस्थिति सामान्य बनेपछि आज धुमधामको साथमा लोकनाथको पुजा अर्चना गरिरहेको छ। मन्दिर कमिटीका स्वंयसेवक अमल साहाले बताएअनुसार श्रद्धालुहरूको आवश्यकतालाई ध्यानमा राखेर मन्दिर परिसरमा बारम्बार सेनिटाइज गरिरहेको छ। यस वर्ष पुजा गर्न आउने भक्तहरूको निक्कै भीड देखियो।

About Author

Advertisement