ट्रक र कन्टेनर एकआपसमा ठोक्किँदा चालक फरार

08b8035b-4a7b-401c-860b-9e2e48e25783

सिलगढी: शनिबार बिहान फुलबारी महानन्द ब्यारेज क्षेत्रमा पार्क गरिएको ट्रकको पछाडि एउटा कन्टेनर ठोक्कियो। घटनामा कन्टेनर गाडी पूर्ण रुपमा चकनाचुर भएको छ । स्थानीय स्रोतका अनुसार अबेर राति परेको पानीका कारण घटना भएको हो । सोही क्रममा दुर्घटनाग्रस्त कारभित्र चालक र सहचालक फसेपछि स्थानीयवासीले घाइते चालक र सहचालकलाई निकालेर फुलबारी क्षेत्रमा रहेको निजी नर्सिङ होममा लगेका थिए । उनको त्यहीँ उपचार भइरहेको बताइएको छ। घटनाको खबर प्राप्त हुने बित्तिकै फुलबारी ट्राफिक चौकी र न्यू जलपाइगढी थानाका पुलिसहरू घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन्।

About Author

Advertisement