टिस्टा त्रासदीः मृतकहरूको संख्या ३८

n546671786169712635326149ebc3d5eeae63a1dede01f3a9b417a1e9e3a6df54eb48d3f6d9117e2086170d.jpg

गान्तोक: टिस्टा त्रासदीको चपेटमा परेर मर्ने व्यक्तिहरूको संख्या ३८ पुगेको छ। यसैगरी, निखोज बनेका मानिसहरूको संख्या ७६ रहेको छ। उक्त जानकारी सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले दिएको हो।

प्राधिकरणको रिपोर्ट अनुसार, बाढीको चपेटमा परेर अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ। मृतकहरू मंगनबाट ४, गान्तोकबाट ८, पाकिमबाट २४ र नाम्चीबाट २ रहेका छन्। बाढी प्रभावित क्षेत्रहरूबाट अझै पनि ७६ जना निखोज रहेका छन्, जसमा मंगनबाट २०, गान्तोकबाट २३, पाकिमबाट २८ र नाम्चीबाट ५ जना रहेका छन्।

About Author

Advertisement