टिबेटन सेटलमेन्टका एक टोलीले गरे राज्यपाल माथुरसँग शिष्टचार भेट

n62724272817240924357688e88d75635201c13db5ecaa56ce96c2aad632c69086eb4529807df7583bffbe7

गान्तोक: टिबेटन सेटलमेन्टका सेटलमेन्ट अधिकारी डोन्डुप साङमोको नेतृत्वमा आज एक टोलीले सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग राज भवनमा शिष्टचार भेट गरे। भेटको क्रममा टोलीले राज्यपाललाई सिक्किममा स्वागत जनाए। यस अवसरमा राज्यपालले प्रतिनिधिहरूसँग विभिन्न विषयमा कुराकानी गर्दै सिक्किममा बसोबासो गर्दै आएका तिब्बती समुदायहरूकोबारेमा जानकारी लिए। भेटको क्रममा प्रतिनिधि टोलीका दुई महिला सदस्यले राज्यपाललाई राखी पनि बाँधे।

About Author

Advertisement