झापाको ग्रामीण क्षेत्रमा निल गाईको बाच्छो भेटियो

IMG-20241028-WA0246

बिर्तामोड़: झापा गाउँपालिका वडा नम्बर २ कुवाडीमा निलगाईको बाच्छो भेटिएको छ। एक स्थानीयले माईखोलाको किनारमा निलगाईको बाच्छो भेट्टाएका हुन्।
स्थानीय निरबहादुर अधिकारीका अनुसार हिजो आफ्नो गाई माईखोलाको बगरबाट घर ल्याउने क्रममा गाईवस्तुसँगै निलगाईको बाच्छो पनि संगै आएको हो।

About Author

Advertisement