
सोनादा क्षेत्रलाई लिएर दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न
नानीहरुको लागि यो मञ्च एकदमै उत्तम रहेको छ: आर. बी. राई सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा सोनादा क्षेत्रलाई लिएर दोस्रो अन्तर प्राथमिक पाठशाला



















