
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २८ नम्बर समष्टिलाई लिएर कर्मी सभा सम्पन्न
खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कर्मी सभा खरसाङको राज राजेश्वरी हलमा सम्पन्न भएको छ। उक्त कर्मी सभाको अध्यक्षता तथा

















