जीटीए चुनाउ २६ जुननै हुने

कोलकात्ता। जीटीए चुनाउ अनि एसको बैधतालाई लिएर आज कोलकाता मुख्य न्यायालयमा भएको सुनवाईमा न्यायाधीश मौसमी भट्टाचार्यले जीटीए चुनाउ रोकना लिएर कुनै आदेश जारी गरेनन। एसको साथै अब २६ जुन हुने पक्का भएको छ।

About Author

Advertisement