जलपाइगढीको टिस्टा र जलढाका नदीमा पहेंलो चेतावनी जारी

dd3d10d8-4176-4dcf-a3f4-22cf58e1c1fe

जलपाइगढी: विगत केही दिनदेखि जलपाइगढी जिल्लामा कम वर्षा भए पनि, टिस्टा डोमहानी, मेखलीगञ्ज एनएच ३१ जलढाका नदीको असुरक्षित क्षेत्रमा पहेंलो चेतावनी जारी छ। आइतबार बिहान ८ बजे गजलडोबा ब्यारेजबाट १८२२ दशमलव ६२ क्युमेक पानी छोडिएको हो।

तर, कम वर्षाका कारण जलपाईगुडीमा बाढीको स्थितिमा सुधार भइरहेको छ। यता जिल्लामा आज बिहानैदेखि आकाश सफा रहेको छ।

About Author

Advertisement