छैटौं अनुसूचीको समर्थनमा दार्जिलिङमा पोष्टरिङ

IMG-20240913-WA0186

दार्जीलिङ: पिपल्स फोरमले छैटौं अनुसूचीको मुद्दालाई समर्थन गर्दै दार्जीलिङ शहरमा पोष्टरिङ गरेको छ। पिपल्स फोरमका भानु लामाको नेतृत्वमा उक्त पोष्टरिङ गरिएको जानकारी पिपल्स फोरमको पक्षमा ग्याम्सो शेर्पाले जानकारी दिएका छन्। अर्कोतिर हिजोदेखि छैटौं अनुसूचीको समर्थनमा शुरु गरिएको पोष्टरिङ पहाड़लगायत तराई डुवर्स क्षेत्रमा महिना दिनसम्म निरन्तर रूपमा अघि बढ़ाउने दावा लेप्चाले मिडियालाई जानकारी दिएका छन्।

About Author

Advertisement