चोटग्रस्त किर्गियोस प्रतियोगिताबाट बाहिर छन्, गत सिजनमा पनि भाग लिएका थिएनन्

Untitled-1-copy-36

अस्ट्रेलियाका शीर्ष टेनिस खेलाडी निक किर्गियोसले चोटका कारण आउँदो महिना हुने अस्ट्रेलियन ओपनमा नखेल्ने पुष्टि गरेका छन्। यो २८ वर्षीय खेलाडीले सामाजिक सञ्जालमा लेखेका छन् कि उनलाई पूर्ण फिटनेस प्राप्त गर्न अझै केही समय चाहिन्छ र त्यसैले उनी लगातार दोस्रो वर्ष यो ग्रान्डस्लाम प्रतियोगितामा खेल्न नसक्ने भएका छन्। किर्गियोसको नाम पनि प्रतियोगिताको प्रवेश सूचीमा परेको थिएन। यस वर्षको सुरुमा पनि घुँडाको शल्यक्रियाका कारण उनले अस्ट्रेलियन ओपन खेल्न पाएनन्। त्यसपछि उनको नाडीमा पनि चोट लागेको थियो।
अस्ट्रेलियाका शीर्ष टेनिस खेलाडी निक किर्गियोसले चोटका कारण आउँदो महिना हुने अस्ट्रेलियन ओपनमा नखेल्ने पुष्टि गरेका छन् यो २८ वर्षीय खेलाडीले सामाजिक सञ्जालमा लेखेका छन् कि उनलाई पूर्ण फिटनेस प्राप्त गर्न अझै केही समय चाहिन्छ र त्यसैले उनी लगातार दोस्रो वर्ष यो ग्रान्डस्लाम प्रतियोगितामा खेल्न नसक्ने भएका छन्। किर्गियोसको नाम पनि प्रतियोगिताको प्रवेश सूचीमा परेको थिएन। यस वर्षको सुरुमा पनि घुँडाको शल्यक्रियाका कारण उनले अस्ट्रेलियन ओपन खेल्न पाएनन्। त्यसपछि उनको नाडीमा पनि चोट लागेको थियो।

About Author

Advertisement