चेयरमैनद्वारा संयुक्त रुपमा स्थलगत निरीक्षण

FB_IMG_1771950162532

सिलगढी: सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले माटीगाडा हरसुन्दर उच्चतर विद्यालयको सीमा पर्खाल, वरपरको नाला तथा मुख्य प्रवेशद्वार निर्माण कार्यमा उत्पन्न समस्याहरूको शीघ्र समाधान गर्ने निधो गरे।
प्राप्त जानकारी अनुसार गौतम देवले यस उद्देश्यमा स्थानीय जनप्रतिनिधि, माटीगाडाका भूमि राजस्व अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा सम्बन्धित अधिकारीहरूसँग संयुक्त रूपमा स्थलको निरीक्षण गरे।

About Author

Advertisement