‘चुम्बक मान्छे’ जो ३५ वर्षदेखि नदीबाट फलाम निकाल्छन्

Untitled-1-copy-1

ढाकाः गाङ्गुली सरकार नाम गरेका यी व्यक्ति साढे तीन दशकदेखि ढाकास्थित बूढीगङ्गा नदीमा चुम्बक फ्याँकेर फलाम सङ्कलन गर्दै आएका छन्। त्यसरी सङ्कलन गरेको फलाम बेचेर उनी आफ्नो जीविका चलाउँछन्। बाल्यकालमा खेल्दा उनले अरू मानिसले चुम्बक प्रयोग गरेर नदीबाट फलाम झिकेको र बेचेको देखेका थिए। पछि उनले त्यही सिको गरेर आफ्नो जीवनयापन गर्न थाले।

अहिले उनी नदीबाट दैनिक पाँचदेखि १० केजी फलाम निकाल्छन्। तर नदी प्रदूषित भएकाले उनलाई यो काममा हिजोआज त्यति धेरै रुचि छैन।

About Author

Advertisement