चुनावपछि पनि कोचबिहारमा हिंसा जारी

IMG-20240421-WA0218.jpg

तृणमूलले बीजेपी क्षेत्रीय संयोजकलाई कुटेको आरोप

कोचबिहार: लोकसभा चुनावपछि पनि कोचबिहारमा हिंसा जारी छ। दिनहाटापछि तृणमूलले कोचबिहारको दौगौरी क्षेत्रमा बीजेपी क्षेत्रीय संयोजकलाई कुटपिट गरेको आरोप लागेको छ। राति करिब ९ः१५ बजे क्षेत्रको बत्ती निभाएर भाजपाका क्षेत्रीय संयोजक सुजितकुमार दासलाई कुटपिट गरिएको थियो। उनलाई गम्भीर अवस्थामा कोचबिहार मेडिकल कलेजमा भर्ना गरिएको छ।

About Author

Advertisement