घरको औपचारिक उद्घाटन

IMG_20220808_200149.jpg

कालेबुङ: कामी बिकास अनि सांस्कृतिक बोर्डले कालेबुङ छिबो बस्ती, तिरुवा गाउँमा निर्माण गरेको घरको आज एक औपचारिक कार्यक्रमबिच उद्घाटन गरियो। बोर्डका अध्यक्ष केबी बराइलीको बाहुलीबाट घरको उद्घाटन गरिएको कार्यक्रमा क्षेत्रवासीको पनि बाक्लो उपस्थिति रहेको थियो। यस अवसरमा बोर्ड अध्यक्ष केबी बराइलीले आफ्नो जातिको हक अनि उत्थानको निम्ती संधै काम गरिरहने बताएका छन्।

About Author

Advertisement