गोरुबथान ४३ नं समष्टि हाम्रो पार्टी संयोजक एवं हाम्रो पार्टी संस्थापक सदस्य निर्मल छेत्री भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चामा सामेल

IMG-20230627-WA0297.jpg

गोरुबथान: पन्चायत चुनावको मुखैमा हाम्रो पार्टीका संस्थापक सदस्य निर्मल छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। हिजोमात्र उनले ४३ नम्बर समष्टि क्षेत्रिय सभासद कार्यालयमा सभासद रतन थापा साथै अन्य शीर्ष नेतृत्वकाे उपस्थितिमा पार्टीमा सामेल भए। सभासद रतन थापाको बाहुलीबाट उनले दलीय झण्डा पनि ग्रहण गरे।

About Author

Advertisement