गोरुबथानमा नवगठित पार्टी इन्डियन गोर्खा जनशक्ति फ्रन्टको झन्डा लगाउने कार्य

IMG-20250109-WA0183

गोरुबथान: गोरुबथानमा पनि आज इन्डियन गोर्खा जनशक्ति फ्रन्टको झन्डा लगाउने कार्य भइरहेको छ। गोरुबथान खण्डका मूल संयोजक जोन ब्रिटो बेनर्जीको नेतृत्वमा गोरुबथानको स्पेशल गोलाई देखि शेरमालीसम्म झण्डा लगाउने कार्य भएको छ।यसै अवसरमा कार्यक्रमबारे थप जानकारी गराउदै जोन ब्रिटो बेनर्जी र प्रवेश राई यसो भन्छन्।

About Author

Advertisement