गोरामुमो जनचेतना संघर्ष समितिद्वारा निरिक्षण

Screenshot_20231231_212205_WhatsApp.jpg

रंगबुल: जल जीवन परियोजना अन्तर्गत अप्पर कलेज भेल्ली रंगबुलमा प्रदुषित मुहान बाट पानी ल्याउनु खोजे पछि गोरामुमो जनचेतना संघर्ष समितिले आज उक्त क्षेत्रको निरीक्षण गरे। जनचेतना संघर्ष समितिका सचिवा रन्जिता सुब्बाले अप्पर कलेज भेल्लीमा जल जीवन परियोजना रेखदेख गरिरहेका सुपरभाइजर संग फोन मार्फत वार्तालाप गरे पछि राष्ट्रिय राजमार्ग ५५ देखि माथी बाट स्वच्छ जलको मुहान बाट पानी ल्याउने वचन दिएका छन्। यसबारे रन्जिता सुब्बाले आफ्नो प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्।

About Author

Advertisement