गोरख राणा स्टान्डर्ड चार्टर्ड बैंकका पहिलो नेपाली सीईओ

IMG-20241210-WA0157

काठमाण्डू: राजा वीरेन्द्रका ज्वाइँ गोरख राणा स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बनेका छन्। बैंक सञ्चालक समितिको बैठकले यसअघि नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका गोरखशमशेर राणालाई बैंकको सीईओमा नियुक्त गरेको हो। राणा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सीईओ बन्ने पहिलो नेपाली हुन्। राणा स्वर्गीय राजा वीरेन्द्र शाहका ज्वाइँ अर्थात् वीरेन्द्रकी छोरी श्रुति शाहका श्रीमान् हुन्। श्रुतिले २०५८ जेठ १९ (बि. सं.) भएको नारायणहिटी दरबार ह’त्याका’ण्डमा ज्या’न गुमाएकी थिइन्। त्यस घटनामा राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित ११ जना मा’रिएका थिए।

About Author

Advertisement