गायक सुरेश कुमार पितृशोकमा

IMG-20240411-WA0206.jpg

मतिगाड़ा: नेपाली सांगीतिक जगतका चर्चित गायक सुरेश कुमार पितृशोकमा छन्। केही दिनदेखिको अस्वस्थ रहेका ९४ वर्षिय पिता ब्रिटिस आर्मीका क्याप्टेन आर बी छेत्रीको हिज निधन भएको छ। यस दुखद् घडीमा हामी परिवार गायक सुरेश कुमार एंव सपरिवारमा हार्दिक समवेदना प्रकट गर्दछौँ। स्वर्गीय आर बी छेत्रीको शवयात्रा भोलि १२ अप्रेल, शुक्रबारको दिन मतिगाड़ा स्थिति उहाँको बासस्थानबाट निकालिने पारिवारिक सुत्रबाट जानकारी गराइको छ।

About Author

Advertisement