गण्डकी प्रदेशमा सबैभन्दा बढीडेङ्गी

IMG-20240831-WA0123

भद्रपुर: सबैभन्दा बढी डेङगी गण्डकी प्रदेशमा देखिएको छ । गण्डकी प्रदेशमा दुई हजार चार सय ४०, कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार चार सय ८६, गण्डकीमा दुई हजार चार सय ४०, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमित देखिएका छन्।

About Author

Advertisement