गणतन्त्र दिवस तयारीलाई लिएर समीक्षा सभा सम्पन्न

IMG-20240120-WA0223.jpg

गान्तोक: आगामी २६ जनवरीको दिन पालन गरिने गणतन्त्र दिवस तयारी सम्वन्धि एक समीक्षा सभा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको कार्यालयमा सम्पन्न भयो। जिल्लापाल हेम कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभामा पुलिस अधिक्षक सोनम देट्छु भोटिया, अतिरिक्त जिल्लापाल सोनम तोप्गे टाशी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापालले उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबै अधिकारीहरूले एक अर्कामा तालमेल राख्नुपर्ने निर्देश दिएका छन्।

About Author

Advertisement