खोरीबारीमा रक्तदान शिविरको आयोजना

47b6c4ea-719a-49fe-973c-b9b9964a6c17-1024x576.jpg

खोरीबारी: खोरीबारी ब्लकको मैनागढी इलाकामा रक्तदान तथा आँखा जाँच शिविरको आयोजना गरियो। रगतको संकट दूर गर्ने तथा काली पुजाको उपलक्ष्यमा खोरीबारीको मैनागढी यङ्ग स्पोर्टिङ क्लबको पहलमा एवम् समाजसेवा बापन दासको सहयोगमा हिजो खोरीबारी ब्लकको मैनागढी इलाकामा रक्तदान तथा आँखा जाँच शिविरको आयोजना गरियो। यस विषयमा समाजसेवी बापन दासले भने, रगतको संकट दूर गर्नको लागि सबै क्लबहरू अघि आउनुपर्छ।

About Author

Advertisement