कोविड़ सिक्किम: गान्तोक जिल्लाबाट ७३ जनाले गरे काेराेना जाँच

IMG_20220324_153250.jpg

गान्तोक: राज्यमा केही दिनदेखि कोरोनाको नयाँ मामिला घटबढ भइरहेको छ। आज राज्यभरिबाट एक जना पनि कोरोना संक्रमित रोगी नभेटिएको जानकारी गराएको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।

राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी रिपोर्ट आनसार, मोठ ७३ वटा नमूना जाँच गरेकाे मा, एक जना पनि कोरोना भाइरस मामिला फेला परेन। जाँच गरने मा गान्तोक जिल्लाबाट ७१ जना र पाकिम जिल्लाबाट २ गरी रहेका छन्। हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या १ रहेको छ।  

अहिलेसम्म राज्यमा ४३,०३९ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३२३ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

Advertisement