कोलकातामा दीपावलीमा चक्रवातको आभाष

00-Cyclone

कोलकाता: कोलकातामा आउँदो सोमबार र मङ्गलबार अर्थात् २४ र २५ अक्टोबरमा भारी वर्षाको सम्भावना छ। यसपछि मात्र चक्रवातको सम्भावना छ। दक्षिण बङ्गालका जिल्लाहरूमा अलर्ट जारी गरिएको छ। मानिसहरूलाई तल्लो क्षेत्रबाट बाहिर निस्कन निर्देशन दिइएको छ। अत्यावश्यक सेवाका कर्मचारीको बिदा रद्द गरिएको छ। मुख्य सचिवले बैठक बोलाएर जिल्लालाई सतर्क रहन निर्देशन दिएका छन्।

About Author

Advertisement