कोलकतामा सम्पन्न भएको टुरिजम ट्रेड फेयर पर्यटन व्यापार मेलामा मङ्पु ईको टुरिजम वेलफेयर सोसाइटीको सहभागिता

IMG_20220702_223623.jpg

कोलकता: पर्यटन उद्योगलाई अघि बढाएर लैजाने उद्देश्य लिएर प्रत्येक वर्ष नै भारतभरीका पर्यटन उद्योगका मानिसहरूलाई लिएर कोलकत्तामा विश्व बङ्गला पर्यटन व्यापार मेला आयोजना हुने गर्दछ। यो साल पनि गत १ जुलाई २०२२ देखि ३ जुलाईसम्मको लागि तीन दिवसीय मेलाको आयोजना भइरहेको छ। यस मेलामा हाम्रो पहाडी क्षेत्रबाट मङ्पुको पर्यटन मानचित्रलाई देश अनि विदेशमा पहिचान गराउनको निम्ति मङ्पु ईको टुरिजम वेलफेयर सोसाइटीका सदस्यगणले सहभागिता जनाएको छ।

About Author

Advertisement