कोचबिहार रामभोला हाई स्कूलका चन्द्रचुड सेन माध्यमिकमा राज्यमा प्रथम

IMG-20240502-WA0155.jpg

कोचबिहार: चन्द्रचूड सेन कोचबिहार रामभोला हाई स्कूलका विद्यार्थी हुन्। उनी राज्य भरमा माध्यमिक परीक्षामा प्रथम भएको छन्। उनी कोचबिहार रेल घुम्ती क्षेत्रका बासिन्दा हुन्। उनी सानैदेखि पढाइमा अब्बल थिए। चन्द्रचुड भविष्यमा डाक्टर बन्न चाहन्छन्। उनका बुबा पेशाले व्यवसायी, आमा गृहिणी हुन्।

About Author

Advertisement