कोचबिहारको मन्दर जंक्शनमा भव्य गणेश पूजा आयोजना

IMG-20240907-WA0219

कोच बिहार: कोचबिहारको मन्दर जंक्शन नजिकैको क्षेत्रमा गणेश पूजा समितिद्वारा भव्य गणेश पूजाको आयोजना गरिएको छ। पूजाका लागि बिहानैदेखि मानिसको भीड लागेको छ। यस अवसरमा उत्तर बंगाल राज्य यातायात निगमका अध्यक्ष पार्थ प्रतिम रोय पनि पूजामा उपस्थित थिए। पूजा हेर्न टाढा टाढाबाट मानिसहरु आउने गरेका छन्। आज साँझ सांस्कृतिक कार्यक्रम हुने भएको छ। नृत्य, संगीतसहित धेरै कार्यक्रम हुनेछ।

About Author

Advertisement