केन्द्रिय वित्त मन्त्री सीतारमण र राज्यपाल आचार्यको भेट

n5719398221704552258541a497abe3cc473deee614647719e5e5c7757933a949e0caf3fdf80c1b52fdf3a5.jpg

गान्तोक: केन्द्रिय वित्त एवं कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले शनिवार सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसित भेट गरेर अन्तरक्रिया गरेकी छन्। उक्त जानकारी पीआईबी सिक्किमले आफ्नो फेसबुक पेजमार्फत दिएको छ।

उल्लेखनीय छ, केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमण दिन दिवसीय भ्रमणमा आज सिक्किम आइपुगेकी छन्। उनी आगामी आठ जनवरीका दिन सिक्किमबाट फर्किने छन्।

About Author

Advertisement