कृषि मन्त्री लोकनाथ शर्माले कामाख्या मन्दिरको दर्शन गरे

n57162039617044624407446df1a435247ff23583990df4fa8d92105dc92a39f66781681474790b47c5b370.jpg

गान्तोक: सिक्किम सरकारका कृषि, बागवानी, पशुपालन एवम् श्रम विभागका मन्त्री लोकनाथ शर्माले आज बिहान गुवाहाटीस्थित कामाख्या देवी मन्दिरको दर्शन गरे। उक्त जानकारी एसकेएमले प्रेस विज्ञप्तिमार्फत दिएको छ। गुवाहाटीमा आयोजित पशुपालन विभागको विशेष कार्यक्रममा सहभागी हुन जाने क्रममा मन्त्रीले मन्दिरको दर्शन गरी सिक्किम र यहाँका जनताको कल्याण, सुख, शान्ति र समृद्धिका लागि प्रार्थना गरे।

About Author

Advertisement