कालेबुङ: कालेबुङ देखि १० किलोमिटर अगाडि तीन माइल क्षेत्रमा सडक छेउमा रोकिराखेको डम्पर थियो ठीक त्यसकै पछाडि यात्रीले भरिएको महिन्द्रा सावरी आइरहेको थियो। यसैबीच तीव्र गतिमा आएको टाटा ट्रकले महिन्द्रा सावरीलाई पछाडिबाट ठक्कर दिएको थियो। यो घटनामा महिन्द्रा सावरी आधाभन्दा बढी पल्टियो। दुर्घटनामा धेरै जना घाइते भएका छन्।










