कर्णाली प्रदेशको रंगशाला निर्माण हुदै

IMG-20241223-WA0142

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला। एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ साल चैत २३ देखि ३० (अप्रैल ५देखि १२)सम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ।

About Author

Advertisement