भद्रपुर: स्याङ्जामा करेन्ट लागेर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएको छ।
दिउसो स्याङ्जा पुतली बजार नगरपालिका वडा नम्बर ५ चौर बस्ने ३१ वर्षीय सुशीला कार्कीको ज्यान गएको हो।
आफूले पालेको बोईलर कुखुराको फार्म सफा गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी सुशीलाको उपचारको क्रममा ज्यान गएको हो।
उपचारको लागि स्याङ्जा जिल्ला अस्पताल लगिएकोमा केही समयपछि सुशीलालाई डाक्टरले मृत घोषणा गरेका।










