एसयुसिआई का उम्मेदवार दिलीप चन्द्र रायले कोचबिहार शहरका विभिन्न ठाउँमा गरे प्रचारप्रसार

IMG-20240412-WA0261.jpg

कोचबिहार: कोचबिहार लोकसभा क्षेत्रका एसयुसिआइ उम्मेदवार दिलीप चन्द्र रायले शुक्रबार कोचबिहार शहरका विभिन्न ठाउँमा प्रचार गरे। उनीहरुले विभिन्न माग राख्दै प्लेकार्ड र पर्चा बोकेर आन्दोलन गरेका थिए। उनले फाँसिरघाटको उन्नत औद्योगिक क्षेत्रमा सडक, पुल, रोजगारीमा आधारित उद्योग जस्ता वर्षौंदेखि लड्दै आएका मागलाई ध्यानमा राखेर चुनाव लडिरहेको बताए। हामीले अभियानमा निकै राम्रो काम गरिरहेका छौं, जहाँ जहाँ प्रचारप्रसार गरिरहेका छौँ, आम जनताले हामीलाई साथ दिने गरेको पनि उहाँले बताउनुभयो।

About Author

Advertisement