एसडीएफ-का पाँच परिवार एसकेएम पार्टीमा सामेल

IMG-20240324-WA0240.jpg

गान्तोक: दरामदिन समष्टि अन्तर्गत सिक्तम-तिक्पूर जीपीयू अनि लुङचोङ सलाङदाङ जीपीयू गरि पाँच घर परिवारले एसडीएफ पार्टीलाई त्याग गर्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। उनीहरूले सीएलसी उपाध्यक्ष,राज्य स्तरीय पञ्चायत सेलका महासचिव, ग्राम पञ्चायत सदस्यगण, चालक कल्याण बोर्डका अध्यक्ष सोनाम वाङदी भोटिया साथै नारी मोर्चाका सदस्यागण अनि पार्टी कर्याकर्ताहरुको उपस्थितिमा पाँच घर परिवारले विपक्षको झण्डा फेरेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको झण्डा लगाए।

About Author

Advertisement