एसएसबी १७ फोर्सद्वारा मनाइयो विश्व योग दिवस

IMG-20240621-WA0167-1

अलिपुरद्वार: विश्व योग दिवसको अवसरमा एसएसबी फालाकाटा एसटीसी ब्यारेकमा एसएसबी १७ फोर्सले योग शिविर आयोजना गर्यो। विश्व योग दिवसको अवसरमा आयोजित शिविरमा उपस्थित एसएसबीका अधिकारी तथा जवानहरूले योग गरे। साथै एसएसबी र प्राथमिक विद्यालयका विद्यार्थीका परिवारका सदस्यहरूले पनि योग दिवस कार्यक्रममा भाग लिए। योगपछि योगबाट हुने फाइदाका बारेमा चर्चा गरियो। एसएसबीद्वारा योगबाट हुने शारीरिक तथा मानसिक फाइदाका बारेमा जानकारी दिइयो।

About Author

Advertisement