एसएसबीद्वारा सुन्तलाबारीमा शहीद श्रद्धाञ्जली कार्यक्रम

614bb2d4-1fba-431b-8f32-654b5b38cef2

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको दिशानिर्देशमा शुक्रबार कालचिनी खण्डको बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको सुन्तलाबारी स्थित आगापे स्कूलको परिसरमा शहीद श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गऱ्यो।
मूलतः आजादीको अमृत महोत्सव कार्यक्रमबीच एसएसबीले यो कार्यक्रम चलाएको र भारत भोटाङ सीमावर्ती क्षेत्रमा पर्ने सुन्तलाबारी गाउँमा यो कार्यक्रम मार्फत देशको स्वाधीनता सेनानी अनि शहीदहरूलाई स्मरण अनि श्रद्धाञ्जली अर्पण गरिएको एसएसबी सुत्रले जनाएका छन्।

About Author

Advertisement