कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधिनस्थ रहेको भारत भोटाङ सीमान्त चौकीहरूमा शुक्रबार योग अभ्यास कार्यक्रम सम्पन्न गरिएको जानकारी एसएसबी ५३ वाहिनी सुत्रले दिएका छन्।
मूलतः अन्तर्राष्ट्रिय योग महोत्सव २०२३ लाई लिएर तयारी स्वरूप यो योग अभ्यास शुरु गरिएको एसएसबी सुत्रले जनाएका छन्।
जवानहरूलाई स्वास्थ्य बस्न योगको महत्व दर्शाउन यो अभ्यास सम्पन्न भएको बताईएको छ।










