एक अज्ञात व्यक्तिको शव भेटियाे

गान्तोक: राजधानी गान्तोकको किसान बजारबाट एक अज्ञात व्यक्तिको शव भेटिएको छ। शव कुहिएको अवस्था भेटिएको बताइएको छ। पुलिस रिपोर्ट अनुसार, शव किसान बजारको सिढीमा भेटियो।शवको पहिचान हुन सकेको छैन। शव एसटीएनएम अस्पतालमा ७२ घण्टाका लागि राखिएको छ। पुलिसले यस सम्बन्धमा मामिला दर्ता गरेर छानबिन गरिरहेको छ।

About Author

Advertisement