उल्फा ‘स्व’ माथि बढ्यो मुख्यधारामा फर्किने दबाव

IMG-20230410-WA0168.jpg

गुवाहाटीः असममा धेरै दशकसम्म आतङ्कको पर्याय बनिरहेको यूनाइटेड लिबरेशन फ्रन्ट आफ असम (उल्फा) स्वाधीन (स्व) माथि राष्ट्रको मुख्यधारामा सामेल हुने दबाव बढ्न थालेको छ। अहिलेसम्म उल्फाको मुख्य गुटका अध्यक्ष अरिन्द राजकोवा समेत भारी संख्यामा यसका ठूला नेता अगावै देशको मुख्यधारामा फर्किसकेका छन्। उनीहरू सबै सरकारको साथ शान्ति वार्तामा सामेल छन्। परेश बरूवाको नेतृत्वमा अहिलेसम्म उल्फा (स्व) संगठित छ। अब जबकि असममा सबै जनजातिय विद्रोही संगठन हतियार छोड़ेर देशको मुख्यधारामा फर्किसकेका छन्, यस्तोमा उल्फा (स्व) को निम्ति विद्रोही तेवर कायम राख्नु कठिन भईरहेछ।

About Author

Advertisement