उत्तरी सिक्किममा हिमपात (फोटो फिचर)

IMG-20241210-WA0180

गान्तोक: उत्तरी सिक्किमका विभिन्न ठाउँमा भारी हिमपात भएको छl धरतीको स्वर्गको रुपमा हेरिने उत्तर सिक्किम हिउँ परेपछि प्राकृतिक सौन्दर्यले अति नै मनमोहक बनेको छl यसले गर्दा पर्यटकहरू औधि नै रमाएका छन्l       

About Author

Advertisement