उत्तराखण्डको पिथौरागढ़मा ३.५ को रिक्टर स्केलको भूकम्प

Earthquake-copy

पिथौरागढ़: उत्तराखण्डको सीमान्त जिल्ला पिथौरागढ़मा बिहिवार बिहान भूकम्पको हल्का झट्का महसूस गरियो। भूकम्पले कुनै प्रकारको जनधनलाई क्षति पुऱ्याएको समाचार छैन। नेशनल सेण्टर फर् सिस्मोलोजीअनुसार, रिक्टर स्केलमा भूकम्पको तीव्रता ३.५ मापिएको छ। भूकम्प बिहान ५ बजेर १ मिनटमा आएको थियो। यसको केन्द्र जमिनदेखि १० किलोमिटर मुनि थियो। -हिस

About Author

Advertisement