ईमानदारिताको कारण अस्मितालाई सम्मान

IMG-20241212-WA0155

झापा: इमान्दारिताको प्रेरणादायी उदाहरण: श्री गोमेन्द्र विर्ता मोडेल स्कूल बिर्तामोडकी कर्मचारी अस्मिता ढकालले स्कूल बसमा नानीहरू घर पुर्‍याउने क्रममा बाटाेमा भेटिएको झोला (डेढ तोलाभन्दा माथि सुनका गहना, नगद रु ५,००० र अत्यावश्यक कागजात) का असली धनी अर्जुनधारा-८ निवासी सत्य नारायण माझीलाई स्कूलमार्फत फिर्ता गरेकि छिन्।
विद्यालयका सञ्चालक तथा झापा हिसान उपाध्यक्ष उत्तम खनाल साथै सञ्चालिका गीता ढकाल खनालले अस्मिता ढकाल लाइ दोस्साला ओडाएर केही नगद प्रदान गरी इमान्दारिताको उच्च कदर गर्दै सम्मान गरेका छन्।

About Author

Advertisement