आसाङथाङ हेलिपेडको गरियो सर सफाई

IMG-20221220-WA0238.jpg

गान्तोक: नाम्ची जिल्लास्थित आसाङथाङ हेलिपेडको आज सर सफाई गरियो। आसाङथाङ ग्राम पञ्चायत यूनिट, ताङजी बिक्मत र नामथाङ रातेपानी ब्लक डेभलोपमेन्ट सोसाइटीको संयुक्त पहलमा आयोजित यस सर सफाई कार्यक्रममा नामथाङका खण्ड विकास अधिकारी योगेन स्याङदन लगायत पञ्चायत सदस्यहरूले पनि सहभागिता जनाएका थिए। यसरी सामाजिक क्रियाकलापमा सबै जनाले सहभागिता जनाएकोमा पञ्चायत सभापतिले सबैलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरे।

About Author

Advertisement